भारतमा कम्युनिष्ट पार्टीमाथि दमन
- जेष्ठ १२, २०७६
नयाँ दिल्ली, २५ मे । भारतमा भारतीय जनता पार्टीले चुनावी सफलता हासिल गरेलगत्तै त्रिपुरा प्रान्तमा कम्युनिष्ट पार्टीका कार्यकर्ता र समर्थकमाथि भौतिक हमला सुरू भएको छ । भारतीय कम्युनिष्ट पार्टी (माक्र्सवादी)ले जनाएअनुसार...