फिलिपिन्सका कम्युनिष्ट विद्रोहीसँगको सरकारी वार्ताटोली भङ्ग
- चैत्र ८, २०७५
मनिला, ७ चैत (सिन्ह्वा) । फिलिपिन्सका राष्ट्रपति रोड्रिगो डुटेर्तेले फिलिपिन्स सरकारले त्यहाँका विद्रोही कम्युनिष्ट गुरिल्लासँग वार्ता गर्न लागि भनेर गठन गरेको सरकारी तर्फको वार्ता टोली भङ्ग गरेको छ । राष्ट्रपति डुटेर्तेको...