भैरव रिसाल पोखरामा सम्मानित
- चैत्र ७, २०७५
पोखरा, ६ चैत । पोखरामा वरिष्ठ पत्रकार तथा श्रमिक साप्ताहिकका स्तम्भकार भैरव रिसाल सम्मानित हुनुभएको छ । स्वतन्त्र पत्रकार सङ्घ नेपालद्वारा बुधबार पोखरामा आयोजित कार्यक्रममा सामाजिक पत्रकारिता पुरस्कार २०७५ बाट वरिष्ठ...