धान, मकै र गहुँको उत्पादन वृद्धि
- बैशाख २५, २०७६
–सुभानु आचार्य कृषि तथा पशुपन्छी विकास मन्त्रालयको तथ्याङ्कअनुसार २७ वर्षमा यस वर्ष नेपालले धान, मकै र गहुँको क्षेत्रफल क्रमशः एक, २६ र १९ प्रतिशतले बढाएसँगै उत्पादकत्वमा पनि ४६, ६५...
–सुभानु आचार्य कृषि तथा पशुपन्छी विकास मन्त्रालयको तथ्याङ्कअनुसार २७ वर्षमा यस वर्ष नेपालले धान, मकै र गहुँको क्षेत्रफल क्रमशः एक, २६ र १९ प्रतिशतले बढाएसँगै उत्पादकत्वमा पनि ४६, ६५...
पर्सा, २३ वैशाख । पश्चिमी पर्साको जिराभवानी गाउँपालिका–४ सुपौलीमा रहेको इलाका प्रशासन कार्यालयमा वंशजको नागरिकता लिनेको भीड लागेको छ । यही भिडको फाइदा उठाएर भारतीय नागरिकले नक्कली नागरिकता नलेऊन भनेर सुपौलीवासीले...
काठमाडाँै, २४ वैशाख । “बा¥ह हजारभन्दा बढी अस्थायी करार शिक्षकहरू आमरण अनसनसहित आन्दोलनरत हुनुहुन्छ । उहाँहरू अयोग्य भए २०–२५ वर्ष अगाडि नै किन भर्ना गरियो ? योग्य भए अहिले किन निकालियो...
विन्धोक, २४ वैशाख (रासस÷सिन्ह्वा) ः नामिबियामा अहिले हात्तीको सङ्ख्या झण्डै २४ हजार पुगेको देशका राष्ट्रपतिले बताउनुभएको छ । सन् १९९५ मा सात हजार पाँच सय रहेको हात्तीको सङ्ख्या बढेर...
बर्दिवास, २४ वैशाख (रासस) : भोका र तिर्खाएका बटुवालाई शीतल मानिने जौ र चनाको सातु एवं चिसोपानीको सर्बत खुवाउँदै आज महोत्तरीसहितका मिथिला क्षेत्रमा अक्षय तृतीया पर्व मनाइँदै छ ।...
काभ्रेपलाञ्चोक, २४ वैशाख (रासस) : मण्डन देउपुर नगरपालिका–६ सिपाघाटकी २५ वर्षीया सरिता दुलालको हत्यामा परिवारका अन्य सदस्यसमेतको संलग्नता रहेको प्रहरीको अनुसन्धानले देखाएको छ । उनका श्रीमान् सुदीपले सरिताको हत्या...
काठमाडौँ, २४ वैशाख (रासस) : सर्वोच्च अदालतले दूरसञ्चार प्रदायक कम्पनी एनसेलको पूँजीगत लाभकरसम्बन्धी विवाद पूर्ण इजलाससमक्ष पेश गर्न आदेश दिएको छ । आज न्यायाधीशद्वय सपना मल्ल प्रधान र प्रकाशकुमार...
–सन्तोष शर्मा बनियानी, २४ वैशाख (रासस) : सरकारले तोकेको न्यूनतम ज्यालाको माग गर्दै आन्दोलनरत चिया मजदूरले आज सडकमा सुतेर ज्याला माग गरेका छन् । आन्दोलनको आज ३८औँ दिन चिया...