संरा अमेरिकी सेनाको अतिरञ्जनाप्रति चिनियाँ सेनाको आपत्ति
- चैत्र १०, २०७५
पेइचिङ, २२ मार्च । संरा अमेरिकाको सिनेटअन्तर्गत सैनिक सेवा समितिको सन् २०२० को आर्थिक वर्षको लागि रक्षा बजेटमाथिको छलफलमा संरा अमेरिकी सैनिक अधिकारीहरूले ‘चिनियाँ खतरा’ दिएको अतिरञ्जनापूर्ण टिप्पणीप्रति चिनियाँ सेनाका...