प्रविधिले च्यापिएका मजदुरको कहर
- बैशाख १८, २०७६
सरोज साह रौतहट जिल्ला वसन्तपुर नयाँ बस्ती निवासी ५५ वर्षीय बसकित सहनी करिब २५ वर्षदेखि वीरगञ्जमा ठेला रिक्सा चलाएर आफ्नो दैनिकी चलाइरहेका छन् । आजभन्दा ३० वर्ष पहिला उनको घर...
सरोज साह रौतहट जिल्ला वसन्तपुर नयाँ बस्ती निवासी ५५ वर्षीय बसकित सहनी करिब २५ वर्षदेखि वीरगञ्जमा ठेला रिक्सा चलाएर आफ्नो दैनिकी चलाइरहेका छन् । आजभन्दा ३० वर्ष पहिला उनको घर...
भक्तपुर, १७ वैशाख । नेपाल कर्मचारी समाज प्रभात इङ्गलिस सेकेण्डरी स्कूल एकाइ समितिले मङ्गलबार १३० औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस (मे दिवस) को अवसरमा प्रवचन कार्यक्रमको आयोजना ग¥यो । उक्त कार्यक्रममा नेमकिपाका...
लक्ष्मी पोखरेल धनगढी नगरपालिकाको स्पष्ट नीतिको अभावका कारण तीनपाङ्ग्रे विद्युतीय रिक्सा सञ्चालन गर्दै आएका रिक्सा चालक मर्कामा परेका छन् । सेती अञ्चल यातायात व्यवस्था कार्यालयको तथ्याङ्कअनुसार यातायात कार्यालय धनगढीमा हालसम्म...
काठमाडाँै, १७ वैशाख । सुनसरी जिल्लाको इनरुवाबाट राजधानीमा मजदुरी गर्न आएका अशोक उरौले मई दिवसबारे कहिल्यै सुनेका छैनन् । आफू मजदुर भएर पनि संसारभर वर्षको एक दिन मजदुर दिवस मनाइने कुरा...
भक्तपुुर, १७ वैशाख । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले वर्तमान सरकार पुँजीपति वर्गको हितमा बनेको सरकार भएकै कारण व्यापक श्रमिक वर्गको हित हुने नीति ल्याउन नसकेको...
– सञ्जिता घिमिरे काठमाडौँ, १७ वैशाख (रासस) ः वैशाखको उखरमाउलो गर्मीमा सिद्धिपुरका महिला भने परालबाट जुत्ता बनाउँदै गरेको भेटिए । गर्मीको समयमा बाहिर काम गर्न नसकिने भन्दै उनीहरु एकै...
पोखरा, १७ वैशाख (रासस) ः पोखरामा सोमबार दिउँसो परेको असिनाका कारण बालीनालीमा क्षति पु¥याएपछि कृषक मर्कामा परेका छन् । व्यावसायिक कृषि सञ्चालन हुँदै आएका कास्कीको बाघमारा, मालेपाटन, छोरेपाटन, विरौटालगायतका...
दमौली, १७ वैशाख (रासस) : तनहुँको रिसिङ गाउँपालिका–७ का भक्तबहादुर आले छ वर्षदेखि विनासहारा हिँड्डुल गर्न सक्नुहुन्न । वैदेशिक रोजगारीको सिलसिलामा मलेशियामा रहँदा दुर्घटनामा परेर उहाँ अपाङ्ग हुनुभएको थियो...