प्रतिष्ठित लेखक तथा साहित्यकार कारागारमा
- चैत्र १९, २०७५
यही चैत २३ गते कर्णाली प्रदेशमा आउने राष्ट्रियस्तरका प्रतिष्ठित लेखक तथा साहित्यकारले कैदीलाई भेट्ने भएका छन् । उनीहरुले प्रदेशका विभिन्न जिल्लामा रहेका कैदीसँग भेट गरी बहस गर्ने कार्यक्रम छ...
यही चैत २३ गते कर्णाली प्रदेशमा आउने राष्ट्रियस्तरका प्रतिष्ठित लेखक तथा साहित्यकारले कैदीलाई भेट्ने भएका छन् । उनीहरुले प्रदेशका विभिन्न जिल्लामा रहेका कैदीसँग भेट गरी बहस गर्ने कार्यक्रम छ...
काठमाडौँ, १८ चैत । युवा तथा खेलकुद मन्त्रालयको आयोजना एवं राष्ट्रिय खेलकुद परिषद्को समन्वयन तथा मदन भण्डारी स्पोर्टस एकेडेमीको सहयोगमा सो¥ह वर्षमुनिको प्रदेशस्तरीय विद्यालय क्रिकेट प्रतियोगिता मङ्गलबारदेखि हुने भएको छ ।...
भक्तपुर, १८ चैत । श्रमजीवी बचत तथा ऋण सहकारी संंस्था लि.को २१ औँ स्थापना दिवसको अवसरमा संस्थाका पूर्व सल्लाहकार स्व. चन्द्रनारायण शुद्धकार स्मृति ‘दोस्रो श्रमजीवी खुला फिडे रेपिड रेटिङ्ग बुद्धिचाल...
ट्युनिस, १ अप्रिल । अरब नेताहरूले गोलान हाइटलाई इजरायली भूमिको मान्यता दिने संरा अमेरिकी निर्णयको कडा विरोध गरेका छन् । ट्युनिसियाको राजधानी ट्युनिसमा आइतबार सम्पन्न भएको अरब लिगको तीसौं शिखर सम्मेलनमा...
– सिद्धराज भट्ट धनगढी, १८ चैत । कैलाली र कञ्चनपुरका बाढी प्रभावित क्षेत्रमा यस वर्ष गर्न लागिएको उखु खेती क्षेत्र विस्तार कार्यक्रमअन्तर्गत ५० प्रतिशत अनुदानमा बीउ वितरण गरिएको छ । सुदूरपश्चिम...
काठमाडाँै, १८ चैत । दोस्रंो अधिवेशनको अवधिमा २०७५ भदौ महिनामा सांसद प्रेम सुवालले गृहमन्त्री रामबहादुर थापा र संस्कृतिमन्त्री र सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितसँग सोध्नुभएको प्रश्न र सोको...
भक्तपुर, १८ चैत । भक्तपुर नगरपालिका वडा नं. २ स्थित औद्योगिक क्षेत्र स्थानान्तरण र सडक कालोपत्र गर्ने सम्बन्धमा स्थानीय जनताले भक्तपुर जिल्ला प्रशासन कार्यालय प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टमार्फत प्रधानमन्त्री...
किभ, १८ चैत – युक्रेनमा राष्ट्रपतिका लागि आइतबार सम्पन्न निर्वाचनको प्रारम्भिक मतगणनामा एक जना लोकप्रिय हास्यकलाकार भोलोडिमिर जेलेन्स्की अग्रस्थानमा रहनुभएको चुनाव आयोगले जनाएको छ । वर्तमान राष्ट्रपति पेट्रो पोरोशेन्को...