वर्षौंदेखि तुइनकै भरमा
- बैशाख ३, २०७६
जाजरकोट, २ वैशाख । दुर्गम पहाडी जिल्ला जाजरकोटको विकट बस्तीमा अहिले पनि तुइनमा झुण्डिएर स्थानीयले नदी वारपार गर्नुपर्ने बाध्यता रहेको छ । नलगाड नगरपालिका–१ ठूलाबगरकी ४१ वर्षीया हस्तकला घर्ती घरबाट दैनिक...
जाजरकोट, २ वैशाख । दुर्गम पहाडी जिल्ला जाजरकोटको विकट बस्तीमा अहिले पनि तुइनमा झुण्डिएर स्थानीयले नदी वारपार गर्नुपर्ने बाध्यता रहेको छ । नलगाड नगरपालिका–१ ठूलाबगरकी ४१ वर्षीया हस्तकला घर्ती घरबाट दैनिक...
काठमाडौँ, २ वैशाख । मलेसियामा जारी आइसिसी १९ वर्षमुनि (यू–१९) एकदिवसीय विश्वकप क्रिकेटको एशिया छनोट प्रतियोगिताअन्तर्गत सोमबार भएको तेस्रो खेलमा नेपालले मलेसियालाई पराजित गरेको छ । मलेसियाको क्वालालाम्पुरस्थित बायुमास ओभल मैदानमा...
नयाँ दिल्ली, २ वैशाख (सिन्ह्वा) । आम निर्वाचन चलिरहेको बेला भारतमा दुईजना प्रभावशाली नेतालाई निर्वाचन प्रचारप्रसारमा प्रतिबन्ध लगाइएको छ । भड्किलो र निर्वाचन आचारसंहिताविपरीत अभिव्यक्ति दिएको भन्दै निर्वाचन आयोगले भारतको उत्तर...
सियोल, २ वैशाख (योनहाप) । प्रजग कोरियाली नेता किम जोङ उनले अर्को साता रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग पूर्वी रुसमा भेटवार्ता गर्ने सम्भावना रहेको अधिकारीले बताएका छन् । चीनमा आयोजना हुने एक...
– हिक्मतबहादुर नेपाली दुल्लु, २ वैशाख । ‘दही खानु दैवले लैगो, मही खानु हराई गो ।’ हुन त यो पश्चिमेली लवजको पुरानो गीत हो । तर, यही गीत यहाँका नागरिकका लागि वास्तविकतामा...
– रमेश लम्साल काठमाडौँ, २ वैशाख । जनप्रतिनिधिसभाका रूपमा परिचित संविधानसभाले संविधान जारी गरेपछि भारतले नेपालमाथि नाकाबन्दी ग¥यो । पेट्रोलियम पदार्थको आयातमा प्रतिबन्ध लागेपछि देशभित्रै हाहाकार मच्चियो । सरकारले सकेसम्म व्यवस्थापन ग¥यो ।...
वाशिङ्टन, १५ अप्रिल । संरा अमेरिकी बौद्धिक नोम चोम्स्कीले शुक्रबार डेमोक्रेसी नाउँलाई दिएको अन्तर्वार्तामा विकिलिक्सका संस्थापक जुलियान असान्जको गिरफ्तारीप्रति खेद व्यक्त गर्दै सो घटनालाई ‘धेरै कोणबाट षड्यन्त्रमूलक’ भएको बताउनुभएको छ ।...
भक्तपुर, २ वैशाख । ‘बुझ्नेलाई श्रीखण्ड नबुझ्नेलाई खुर्पाको बिँड’ भन्ने नेपाली कहावत छ । यहाँ उल्लेख गर्न खोजिएको ‘खुर्पाको बिँड’ भने भक्तपुर चाँगुनारायण नगरपालिका वडा नं ९ को ऐतिहासिक एवम् पुरातात्विक...