तीन सय नौ हप्ता सफा गर्दा पनि बागमतीमै शौचालय
- बैशाख २, २०७६
– पूर्णप्रसाद मिश्र काठमाडौँ, १ वैशाख । बागमती सफाइ अभियान सुरु भएको ३०९ हप्ता पुग्दा पनि बागमतीमै शौचालय बन्न छोडेको छैन । बागमती सफाइ अभियानको ३०९ औँ हप्तामा बल्खु पुलस्थित बागमती...
– पूर्णप्रसाद मिश्र काठमाडौँ, १ वैशाख । बागमती सफाइ अभियान सुरु भएको ३०९ हप्ता पुग्दा पनि बागमतीमै शौचालय बन्न छोडेको छैन । बागमती सफाइ अभियानको ३०९ औँ हप्तामा बल्खु पुलस्थित बागमती...
आइतबार अपराह्न भएको वर्षाका कारण हनुमन्ते खोलामा आएको बाढीका कारण सामान्य क्षति पु¥याएको छ । हनुमन्ते खोलामा आएको बाढीका कारण भक्तपुरको राममन्दिरमा पार्किङ गरिएका चार वटा निजी सवारी साधन डुबेको...
भक्तपुर, १ वैशाख । संरक्षणको अभावमा भक्तपुर नगरपालिका वडा नं ५ चुपिंघाटस्थित उमामहेश्वर मन्दिर र वरपरका सांस्कृतिक सम्पदा नष्ट हुने अवस्थामा पुगेका छन् । बिस्का जात्राअन्तर्गत आइतबार योसिंख्योमा मेला भर्न गएका...
भक्तपुर, १ वैशाख । आइतबार दिउँसो २ः४५ देखि लगातार घण्टौं परेको अविरल वर्षा र असिनाका कारण चाँगुनारायण नगरपालिका वडा नं ७ बागेश्वरी, वडा नं ८ सुडाल र वडा नं ९...
काठमाडौँ, १ वैशाख (रासस) : विभिन्न माग राखेर आन्दोलन गर्दै आएको सरकारी चिकित्सक सङ्घ (गोदान)ले आन्दोलन स्थगन गरेको छ । सकारबाट समस्याको समाधान निकाल्ने आश्वासन आएको र जनताको स्वास्थ्य...
तेहरान, १ बैशाख (रासस-एएफपी) – इरानमा हालै आएको बाढीका कारण मृत्यु हुने व्यक्तिको संख्या ७६ पुगेको सरकारी अधिकारीहरुले बताएका छन् । गत मार्च १९ यता मुलुकका अरु धेरै भूभागमा...
चिबोक, नाइजेरिया, १ वैशाख (रासस,एएफपी) ः नाइजेरियाको चिबोक भन्ने ठाउँबाट पाँच वर्ष अघि अपहरणमा परेका ११२ जना बालिका अझै आफ्नो घर फर्किएका छैनन् । उनीहरुलाई नाइजेरियामा सशस्त्र विद्रोह गरिरहेको...
काठमाडौँ, १ वैशाख (रासस) ः गोरखाको उत्तरी क्षेत्रस्थित धार्चे गाउँपालिकालाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्नका लागि त्यहाँको वृत्तचित्र तयार गरिएको छ । समुद्र सतहदेखि तीन हजार १०० मिटर उचाइमा...