गोजुरियो करातेमा नेपाल च्याम्पियन
- चैत्र २०, २०७५
काठमाडौँ, २० चैत (रासस) ः नेपालले दक्षिण एशियाली आमन्त्रण अन्तर्राष्ट्रिय गोजुरियो कराते प्रतियोगिताको उपाधि जितेको छ । गुहेश्वरी आवसीय माध्यमिक विद्यालयद्वारा आयोजित प्रतियोगितामा नेपालले २० स्वर्ण, २० रजत र...