राष्ट्रिय ज्ञानमाला सङ्घ नेपालको प्रथम स्थापना दिवस सम्पन्न
- जेष्ठ ४, २०८३
भक्तपुर, ४ जेठ । राष्ट्रिय ज्ञानमाला सङ्घ नेपालको प्रथम स्थापना दिवस एक कार्यक्रमबिच सोमबार सम्पन्न भयो । कार्यक्रमका प्रमुख अतिथि विपशी महास्थाविरले ज्ञानमाला भवनकै अङ्ग आकु भिक्षु हुन पाएको...