कानुन व्यवसायी महिलाहरूको ३२ औँ राष्ट्रिय सम्मेलन भक्तपुरमा हुने
- चैत्र ४, २०८२
- सञ्जीव दुलाल
भक्तपुर, ४ चैत । नेपाल बार एसोसिएसनको आयोजनामा कानुन व्यवसायी महिलाहरूको ३२ औँ राष्ट्रिय सम्मेलन भक्तपुरमा आयोजना हुने भएको छ । ‘महिलाको समानुपातिक समावेशिता : परिवर्तित र न्यायपूर्ण समाजको...