न्यायपालिका स्वतन्त्र, निष्पक्ष र सक्षम हुनु आवश्यक
- बैशाख २८, २०८१
- सुनिल प्रजापति, प्रमुख, भक्तपुर नगरपालिका
ख्वप कलेज आफ ल २०७९ सालमा मात्रै स्थापना भएको कलेज हो । हामी दोस्रो कार्यकालको लागि निर्वाचित भएपछि भक्तपुर नगरपालिकाले पूर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्धन लिएर बीएएलएलबीको कक्षा सञ्चालन सुरु गरेको...