मे दिवसले समाजवादी आन्दोलन अगाडि बढाउन प्रेरणा देओस्
- बैशाख २१, २०८१
काठमाडौँ, २० वैशाख । ‘सर्वहारावर्गले बल प्रयोगद्वारा पुँजीपतिवर्गलाई हटाएर आफ्नो सत्ता कायम गर्दछ ।’ (कम्युनिस्ट घोषणापत्र) माक्र्स र एङ्गेल्सले सन् १८४८ मा कम्युनिस्ट घोषणापत्र लेखेर संसारलाई एउटा नयाँ विचार...