नसच्चिने प्रवृत्तिका नसकिने दल
- पुष १६, २०८२
- इकुश्रे
नेपाली राजनीतिको रङ्गमञ्चमा राजनीतिक दलहरू यस्ता सक्रिय पात्र हुन्, जसको जाल गाउँका चौतारीदेखि सिंहदरबारका कोठाकोठासम्म माकुराको जालो झैँ जेलिएको छ । बाहिरबाट हेर्दा दलहरूभित्र हुने नियमित बैठक, अधिवेशन र...