संरा अमेरिकाको ओइलाउँदो विदेश नीति
- माघ ३०, २०७७
- रिचार्ड ह्यास
जो बाइडेन संरा अमेरिकाका राष्ट्रपति बनेको भर्खर केही साता भयो । तर, उनको विश्व दृष्टिकोण भने अहिले नै लगभग प्रस्ट भइसकेको छ : आफ्नो घर(देश) बनाउने, आफ्ना सहयोगीहरूसँग मिलेर...
जो बाइडेन संरा अमेरिकाका राष्ट्रपति बनेको भर्खर केही साता भयो । तर, उनको विश्व दृष्टिकोण भने अहिले नै लगभग प्रस्ट भइसकेको छ : आफ्नो घर(देश) बनाउने, आफ्ना सहयोगीहरूसँग मिलेर...
बल सेप्टेम्बरमा भारतीय सरकारले हतार–हतारमा केही कृषि कानुन पास ग¥यो । कृषि कानुनको विरोधमा किसान सडकमा उत्रिए । कृषि कानुनविरुद्ध उठेको अहिलेको प्रदर्शनलाई प्रधानमन्त्री मोदी सत्तामा आएयताकै सबैभन्दा ठूलो...
सन् २०२१ चिनियाँ कम्युनिस्ट पार्टीको स्थापनाको एक सय वर्ष हो । “मनमा हजारौंँ वर्ष हुने महान् कार्यमा रहेको र चालू वर्ष पार्टी स्थापनाको एक सय वर्ष हो । जनतालाई प्राथमिकता दिएर...
म्यानमारमा सेनाले स्टेट काउन्सिलर आङ सान सुकी, राष्ट्रपति ऊ विन मिन्टसहित अरू निर्वाचित नेताहरूलाई गत सोमबार बिहान सखारै नजरबन्दमा राखेसँगै पश्चिमा विश्वमा ‘संरा अमेरिकी राष्ट्रपति जो बाइडेनले यो घटनालाई...
नयाँ दिल्ली, ६ फेब्रुअरी । ‘भारतको मामिलामा अन्तर्राष्ट्रिय हस्तक्षेप सह्य हुन सक्दैन’, बिहीबार अमेरिकी उपराष्ट्रपति कमला ह्यारिसकी भतिजी मीना ह्यारिस, पप स्टार रिहान्ना र जलवायु अभियन्ता ग्रेटा थनवर्गका तस्वीर जलाउन...
भारतलाई २ सय वर्षसम्म पद–दलित गर्ने शक्ति बेलायती साम्राज्यवाद र उपनिवेशवाद हो भने भारतीय स्वतन्त्रतापछि भारतका सरकारहरूलाई भित्री वा बाहिरी चङ्गुलमा फसाउने साम्राज्यवादी शक्ति संरा अमेरिका नै हो । भारतीय...
चिनियाँ कम्युनिस्ट केन्द्रीय समिति मातहत अनुशासन निरीक्षण समिति र चाइना मिडिया ग्रुपले जनवरी २१ मा बनाएको विशेष कार्यक्रम ‘कार्य शैली सच्याएर भ्रष्टाचारको प्रतिरोध’ प्रकाशित हुनथालेको छ । पहिलो भागमा यस्तो...
कुनै पनि प्रजातान्त्रिक मुलुकमा सैन्य शासन सुहाउँदैन, आवश्यक छैन । सैनिक शासनले प्रजातन्त्र बहाली हुँदैन, प्रजातान्त्रिक अधिकार पाउँदैन । प्रजातान्त्रिक सरकारकोे विकल्प सैनिक शासन पनि होइन । म्यान्मारमा पटक–पटक सैनिक शासन चलेकै...