बाग्मती प्रदेशसभाको हिउँदे अधिवेशन सुरु, शासकको झगडाले देशलाई नै लज्जा
- माघ ८, २०७७
हेटौँडा, ७ माघ । बाग्मती प्रदेशसभाको हिउँदे अधिवेशन बुधबारबाट प्रदेश राजधानी हेटौँडामा सुरु भयो । हिउँदे अधिवेशनको पहिलो बैठकमा बोल्दै नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य तथा बाग्मती प्रदेशसभा सदस्य सुरेन्द्रराज...