चर्कंदै भारतमा किसान आन्दोलन
- मंसिर ३०, २०७७
नयाँ दिल्ली, १४ डिसेम्बर । भारतको केन्द्र सरकारले हालै पारित गरेको कृषिसम्बन्धी कानुन फिर्ता गर्न माग गर्दै भारतमा चालू आन्दोलन अझ उकालो लागेको छ । भारतीय किसानहरूले प्रधानमन्त्री नरेन्द्र मोदीसमक्ष कानुन...