एमसीसी सम्झौताः नेपाली शासक दलको साम्राज्यवाद पक्षधरताको दसी
- फाल्गुन १३, २०७६
भक्तपुर । भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप इन्जिनियरिङ कलेज र ख्वप कलेज अफ इन्जिनियरिङको संयुक्त आयोजनामा सोमबार ‘एमसीसी र इन्डो प्यासिफिक स्ट्राटेजी’ विषयमा कलेजका कर्मचारी र शिक्षकहरूबीच प्रवचन कार्यक्रम सम्पन्न भयो ।...