बजेट आत्मनिर्भरउन्मुख छैन
- जेष्ठ २०, २०७७
- प्रेम सुवाल
बजेटमा ‘समाजवादउन्मुख अर्थतन्त्र’ शब्दहरूमात्र उल्लेख भयो । यसको कार्यान्वयनका लागि उत्पादका मुख्य – मुख्य साधन र सेवाहरू सामाजिकीकरण गर्ने उल्लेख भएन । पञ्चायत र नेपाली काङ्गे्रसको जस्तो यो बजेट समाजवादउन्मुख छैन ।...