त्रिविमा भारतीय जनताप्रति ऐक्यबद्धता
- पुष ११, २०७६
काठमाडौँ, १० पुस । भारतमा नागरिकता संशोधन विधेयकविरूद्ध आन्दोलनरत भारतीय जनतामाथि फासीवादी मोदी सरकारले गरेको निर्मम दमनको विरोधमा ऐक्यबद्धता कार्यक्रम बिहीबार त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पसमा सम्पन्न भयो । नेपाल क्रान्तिकारी विद्यार्थी...