नवउदारवादविरुद्ध लड्न तयार–लुला
- पुष १४, २०७६
ब्राजिल, २९ डिसेम्बर । ब्राजिलका समाजवादी नेता तथा पूर्वराष्ट्रपति लुइज इनासिओ लुला डा सिल्भाले ब्राजिलमा प्रजातन्त्र पुनःस्थापनाको लागि वर्तमान बोल्सोनारो सरकारविरूद्ध लड्न आफू तयार रहेको बताउनुभएको छ । ल्याटिन अमेरिकी समाचारमाध्यम...