पालैपालो सरकारमा गएका दलहरूले देश र जनताको सेवा गरेनन्
- असार २५, २०८२
काठमाडौँ, २५ असार । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले प्रतिनिधिसभाको बुधबार बसेको बैठकको विशेष समयमा मौसमसम्बन्धी पूर्वसूचनाबारे सरकारबाट बेवास्ता हुँदा रसुवाको भोटेकोसी नदीमा आएको बाढीबाट जनधनको क्षति...