राजनीतिक, सामाजिक र वैज्ञानिकहरूको जीवनी अध्ययन गरेर विज्ञता हासिल गर्नु जरूरी
- मंसिर ४, २०८१
भक्तपुर, ३ मङ्सिर । “घर बलियो बनाउन जग बलियो बनाउनु पर्छ भनेझैँ एसईईमा राम्रो नतिजा ल्याउन विद्यालय तहको आधारभूत कक्षादेखि नै विद्यार्थीहरूको अध्ययन राम्रो हुनुपर्छ ।” उक्त विचार नेपाल...