भक्तपुर नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगिता सम्पन्न देशको सार्वभौमिकता रक्षा गर्न खेलाडीहरू समर्थ हुनुपर्ने
- कार्तिक १५, २०८१
भक्तपुर, १४ कार्तिक । भक्तपुर नगरपालिकाको आयोजनामा कार्तिक ९ गतेदेखि १४ गतेसम्म सञ्चालित भक्तपुर नगरव्यापी विद्यालयस्तरीय खेलकुद (टेबुलटेनिस, भलिबल, फूटबल, कबड्डी, खो–खो, एथ्लेटिक्स, बुद्धिचाल, ब्याडमिन्टन, कराँते, उसु, तेक्वान्डो, पोर्टबल,...