विपद्बारे सिंहदरबारमा सर्वदलीय बैठकः ठेकेदार र इन्जिनियरलाई पनि जिम्मेवार बनाइनुपर्ने
- आश्विन १४, २०८१
काठमाडौँ, १३ असोज । प्रधानमन्त्री केपी ओलीको कार्यभार सम्हाल्नु भएका उपप्रधानमन्त्री एवम् सहरी विकास मन्त्री प्रकाशमान सिंहको अध्यक्षतामा संसदमा प्रतिनिधित्व भएका राजनीतिक दलहरूबिच प्रधानमन्त्रीको कार्यालय सिंहदरबारमा विपद् व्यवस्थापन र...