व्यापक जनता परिवर्तन चाहन्छन्
- श्रावण ११, २०८१
काठमाडौँ, १० साउन । पार्टीको मार्गनिर्देशक सिद्धान्त माक्र्सवाद र लेनिनवाद भएको आधारमा एमाले र माओवादी केन्द्रलाई कम्युनिस्ट मान्न सकिन्छ । तर, व्यवहारतः ती पार्टी कम्युनिस्ट पार्टीको रूपमा देखिएको छैन...