महाकाली करिडोर ः ‘चर्चा धेरै काम थोरै’
- फाल्गुन १२, २०७६
– शेरबहादुर सिंह/रासस भीमदत्त, १० फागुन । एक दशकअघि निर्माण सुरु भएको महाकाली करिडोर चर्चामा धेरै आउने गरेको भए पनि त्यसको निर्माण गति भने सन्तोषजनक देखिएको छैन । कञ्चनपुरको ब्रह्मदेवदेखि महाकाली...