ऋण व्यवस्थापन तालिम सम्पन्न
- माघ १३, २०७६
भक्तपुर, १२ माघ । भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी सङ्घ लिको वित्तीय सेवा प्रवद्र्धन उपसमितिको आयोजनामा दुईदिने ऋण व्यवस्थापन तालिम सम्पन्न भयो । तालिम समापनमा सहभागीहरूलाई प्रमाणपत्र प्रदान गर्दै सङ्घका...
भक्तपुर, १२ माघ । भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी सङ्घ लिको वित्तीय सेवा प्रवद्र्धन उपसमितिको आयोजनामा दुईदिने ऋण व्यवस्थापन तालिम सम्पन्न भयो । तालिम समापनमा सहभागीहरूलाई प्रमाणपत्र प्रदान गर्दै सङ्घका...
भक्तपुर, ११ माघ । श्रमजीवी बचत तथा ऋण सहकारी संस्था लि. भक्तपुरको २०७६÷२०७७ को अर्ध–वार्षिक समीक्षा बैठक सम्पन्न भयो । कार्यक्रममा सञ्चालक कोषाध्यक्ष नारायणप्रसाद लागेले आ.व.को अवधिमा संस्थामा आबद्ध महिला १८९८...
वीनी सिजापती दैलेख, २८ पुस । विगतका वर्षहरूमा प्रतिमन १ लाख २० हजार रूपैयाँसम्म बिक्री भएको अलैंची अहिले प्रतिमन रु. ३० हजारमा किनबेच भइरहेको छ । नेपालबाट प्रमुख निर्यात हुने वस्तुको...
भक्तपुर, २० पुस । शुभ–लाभ बचत तथा ऋण सहकारी संस्था लि.को १२ औँ वार्षिक साधारणसभा नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सचिव एवं प्रतिनिधिसभा सांसद प्रेम सुवालले शनिबार उद्घाटन गर्नुभयो । संस्थाका...
रमेश लम्साल÷अशोक घिमिरे काठमाडौँ, १५ पुस । ती दारी जुँगा फुलेका छन्, ती दाँत सबै फुक्लेका छन्, तर पनि … को खेतमा छ बूढो किसान । बर्खा झरी, हिउँद भरि, काम...
काठमाडौ, ७ पुस । शिक्षा मन्त्रालयले हालै सार्वजनिक गरेको एक तथ्याड्ढले गत वर्ष ६३ हजार २५९ विद्यार्थी विदेश पढ्न गएको देखिएको छ । पढ्न विदेशिएका ती विद्यार्थीबाट करीब रु. ४६ अर्ब...
डीपी काफ्ले नेपाल कृषिप्रधान देश भएर पनि विश्वमा गरिब देशको सूचीमा पर्दछ । जडीबुटीलगायत कृषि उत्पादनलाई प्राथमिकता दिई सरकारले नीति बनाउने हो भने देशको अवस्थामा सुधार ल्याउन कठिन छैन । नेपालमा...
धितोपत्र बजारमा आज शेयर कारोवार मापक नेप्से परिसूचक झिनो अङ्कले बढेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से १.२६ विन्दुले बढेर एक हजार १५५.३७ विन्दुमा पुगेको छ । यस्तै...