मुस्ताङका स्याउको माग बढ्दो
- आश्विन २४, २०७५
–वासुदेव पौडेल/नीरज थकाली पोखरा, २३ असोज । उच्च हिमाली जिल्ला मुस्ताङमा फल्ने स्याउप्रति सर्वसाधारणको आकर्षण बढ्दो छ । फलफूल बिक्री केन्द्रका साथै डोकोमा स्याउ बोकेर बेच्न हिंड्ने व्यापारी पनि मुस्ताङको स्याउ...