बिदै बिदा दिएर शैक्षिक गुणस्तर कायम होला ?
- बैशाख ७, २०८३
– मेरिना शाक्य
कुनै पनि दलको एकता सिद्धान्त र विचारको आधारमा हुन्छ, हुुनुपर्छ । एकता कसैलाई हराउन या जिताउन हुने होइन । कुनै दलको एकता सरकारको नेतृत्व गर्नको निम्ति गरिने होइन । हाल एमाले र माओवादी केन्द्रको गठबन्धनलाई कहिले वामपन्थी गठबन्धन त कहिले कम्युनिष्ट गठबन्धन भनिएको छ । तर त्यो गठबन्धन देशका सच्चा कम्युनिष्ट पार्टीहरूले वाम गठबन्धन मानेका छैनन् । त्यो गठबन्धन सरकारमा जान हो, सरकारको नेतृत्व गर्न भएको हो । सर्वहारा वर्गका महान गुरु कार्ल माक्र्सले भनेका थिए – सिद्धान्तहीन एकताभन्दा फूट झन् राम्रो । कुनै पनि दलको एकता सिद्धान्त र विचारको आधारमा हुन्छ, हुुनुपर्छ । एकता कसैलाई हराउन या जिताउन हुने होइन । कुनै दलको एकता सरकारको नेतृत्व गर्नको निम्ति गरिने होइन । हाल एमाले र माओवादी केन्द्रको गठबन्धनलाई कहिले वामपन्थी गठबन्धन त कहिले कम्युनिष्ट गठबन्धन भनिएको छ । तर त्यो गठबन्धन देशका सच्चा कम्युनिष्ट पार्टीहरूले वाम गठबन्धन मानेका छैनन् । त्यो गठबन्धन सरकारमा जान हो, सरकारको नेतृत्व गर्न भएको हो । सर्वहारा वर्गका महान गुरु कार्ल माक्र्सले भनेका थिए – सिद्धान्तहीन एकताभन्दा फूट झन् राम्रो । नेका, एमाले र माओवादी केन्द्रले संविधानमा थ्रेसहोल्ड (मतसीमा) को व्यवस्था गरे, व्यवस्था गर्न अघि बढे । ती ठूला दलले देशमा धेरै पार्टी भयो, स–साना पार्टीले पनि मन्त्री पद मागेको बताएका थिए । धेरै पार्टी भएकोले राजनीतिक अस्थिरता बढ्यो, अस्थिर सरकार बनेको दोष पनि लगाइयो । तर साना दलको कारण राजनीतिक सड्ढत लम्बिएको र अस्थिर सरकार बनेको होइन । स–साना दललाई मन्त्री बनाउने, मन्त्री बनाउन जोडतोड गर्ने दल नेका, एमाले र माओवादी केन्द्र नै हुन् । देशमा बढी दल भयो भनेरै थ्रेसहोल्ड गर्न अघि सर्ने दलका नेताहरू अहिले पार्टी एकता गरेर, चुनावमा तालमेल गरेर अधिनायकवाद लागू गर्न खोज्यो भनी रोइकराइ रहेका छन् । पार्टी बढी भयो भनी दुःखेसो पोख्ने दलका नेताहरू अहिले पार्टी एकता भइरहेकोमा किन टाउको दुखाउँछन् ? पार्टी एकता केको लागि ? स्पष्ट हुनुपर्छ । सरकारको नेतृत्व गर्नकै लागि पार्टीको चुनावी तालमेल गरिएको हो भने त्यो सरकारले बहुमत जनताको हितमा नीति निर्णय गर्दैन । सरकारको नेतृत्व गर्न भएको एकता लामो समयसम्म स्थिर रहनेछैन । एमाले र माओवादी केन्द्रको प्रतिनिधिसभा र प्रदेशसभामा प्राप्त सीटको आधारमा एकता प्रक्रिया अघि बढाउने कुरो आयो । निर्वाचनपछि पार्टी एकता हुने कुरो पनि सञ्चारमा आयो । प्राप्त सीट र निर्वाचनपछि एकता हुने अभिव्यक्तिले पार्टी एकता हुन्छ ने भन्न सकिने स्थिति छैन । एकता निर्वाचनपछि हुने त सार्वजनिक गरियो तर कहिले, कति वर्षपछि ? पार्टी एकता कतै ए कता हुने होइन भन्ने प्रश्न पार्टीकै नेता तथा कार्यकर्ताबीच उठिरहेको छ । अतः प्राप्त मतको आधारमा ‘राष्ट्रिय’ पार्टी ठान्ने ठूला दलले थ्रेसहोल्डको प्रावधान हटाउनुपर्छ, समाजवादउन्मुख देश या संविधान बनाउन अघि सर्नुपर्छ । –
Leave a Reply