कैलालीमा सन्देशमूलक कार्यक्रम
- बैशाख ११, २०८३
भक्तपुर, १९ पुस । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिसँग गुल्मी जिल्लाको मालिका गाउँपालिकाका उपाध्यक्ष उपेन्द्र अर्यालले मङ्गलबार भनपा सभाकक्षमा भेट गर्नुभयो ।
भेटमा उहाँहरूबिच दुई नगरपालिकाले शिक्षा, स्वास्थ्य, विकास निर्माणलगायतका क्षेत्रमा गरेका कार्यबारे अनुभव आदानप्रदान भयो । सोही क्रममा नगर प्रमुख प्रजापतिले भक्तपुर नपाद्वारा सञ्चालित कलेज, अस्पताल, घरदैलो नर्सिङ सेवा, जनज्योति पुस्तकालयको सेवा प्रवाह तथा देशको समसामयिक विषयमा अवगत गराउनुभयो ।
Leave a Reply