नयाँ प्यालेस्टिनी नेताका लागि इजरायली जेलमा रहेका नेता बरघोटीको चर्चा
- बैशाख ११, २०८३
प्योङयाङ, मार्च ९ (केसीएनए) । प्रजातान्त्रिक जन गणतन्त्र कोरियामा मार्च ८ को ११४ औँ अन्तर्राष्ट्रिय महिला दिवस वार्षिकोत्सव विविध कार्यक्रमसाथ महत्वपूर्ण रूपमा मनाइयो ।
सो अवसरमा कोरियाली महिलाहरूले जुचेको पवित्र मन्दिर सूर्यको कुमसुसान दरबारको प्लाजामा, आगन्तुकहरूले जुचे उन्मुख महिलाहरूलाई जन्म दिने महान् नेताहरू राष्ट्रपति किम इल सुङ र अध्यक्ष किम जोङ इलको परोपकारको पुनः स्मरण गरे । कोरियाली समाजवादी क्रान्तिले कोरियाली महिलाहरूलाई सम्मानित र सुखी जीवन प्रदान ग¥यो र महिलाहरूलाई महत्व दिने राजनीति सुरुवात ग¥यो ।
मान्सु डाँडामा रहेको राष्ट्रपति र अध्यक्षको शालिकमा र देशका विभिन्न भागबाट धेरै नागरिकले पुष्पहार अर्पण गरेका थिए । सबै प्रदेश, सहर, गाउँपालिका, संस्था, औद्योगिक प्रतिष्ठान र फार्मका पदाधिकारीहरूले सम्बन्धित इकाईका अनुकरणीय महिला श्रमिकहरूलाई बधाई दिएका थिए ।
चाडपर्वको माहोललाई पुनरुत्थान गर्न देशभर साङ्गीतमय बधाई कार्यक्रम र मनोरञ्जनात्मक खेलहरू आयोजना गरिए ।
मोरानबोङ थिएटरमा राष्ट्रिय सिम्फनी अर्केस्ट्राद्वारा कन्सर्ट दिइएको थियो र पूर्वी प्योङयाङ ग्रान्ड थिएटरमा मनसुदे आर्ट ट्रुपद्वारा सङ्गीत र नृत्य प्रदर्शन गरिएको थियो । राष्ट्रिय रंगमञ्चमा ‘एउटा व्यक्ति म खोज्दैछु’ नामको एक नाटक प्रस्तुत गरिएको थियो र प्योङयाङ सर्कस थिएटरमा राष्ट्रिय एक्रोबेटिक समूह र राष्ट्रिय लोक कला समूहको संयुक्त प्रस्तुति गरिएको थियो ।
समाजवादी देशभक्त युवा लिगको केन्द्रीय समितिको कला टोली, कोरियाको महासङ्घ ट्रेड युनियनको केन्द्रीय समितिको श्रमिक कला समूह, रेल मन्त्रालयको कला टोली आदिले राजधानी शहरको विभिन्न भागमा कला प्रस्तुति दिएका थिए । साउथ फ्योन्गान, साउथ ह्वाङ्घाई र साउथ ह्यामग्योङ प्रान्त, नम्फो र केसोङ नगरपालिका र देशका अन्य भागहरूमा महिलाहरूका लागि बधाई प्रस्तुतिहरू दिइएको थियो ।
देशभरका महिला सङ्घका पदाधिकारी र सदस्यहरूले नाचगान र रङ्गीन मनोरञ्जनात्मक खेलहरूसँगै बिदा मनाए । सार्वजनिक खानपान प्रतिष्ठानहरूले इमानदारीपूर्वक महिलाहरूलाई सेवा दिए ।
समाज, समूह र परिवारका लागि आफूलाई समर्पण गरेका श्रीमती र आमाहरूका लागि पुष्पगुच्छा र फूलहरू किन्न देशभरका स्मारिका र फूल पसलहरू आगन्तुकहरूको भीड रहेको थियो ।
Leave a Reply