निर्वाचनबारे संवाद ५
- चैत्र १०, २०८२
मध्यपुर, मंसिर २१ गते । भक्तपुरको कौशलटारस्थित मतदान केन्द्रको एक मत बाकस फुटेको समाचार छ । मतदानपछि मतबाकस सानोथिमी पु-याउँदा सो बाकस फुटेको अवस्थामा थियो । सो बाकस के कसरी फुट्यो ? दोषी को हो ? पत्ता लाग्ने हो कि होइन ? जनतामा चर्चा चलेको छ ।

Leave a Reply