नवउदारवाद र बुद्धिजीवीहरू
- असार २९, २०८३
पेइचिङ, १८ मे (सीआरआई) । चीन–रूस सांस्कृतिक वर्षको उद्घाटन समारोह अर्थात् चीन रूस दौत्य सम्बन्ध कायम भएको ७५ औँ वार्षिकोत्सव मनाइने विशिष्ट साङ्गीतिक समारोह मे १६ को दिन चीनको राष्ट्रिय थिएटरमा भव्यता साथ आयोजना गरिएको छ ।
सोही दिन चीनका राष्ट्राध्यक्ष सी चिनफिङ तथा चीन भ्रमणमा रहनुभएका रूसी राष्ट्रपति भ्लादिमिर पुटिन बीच भेट–वार्ता र सानो परिधिको वार्ताको पनि आयोजना गरिएको थियो । दुवै देशका राष्ट्रनायकले सम्पूर्ण रूपमा चीन रूस दौत्य सम्बन्ध कायम भएको ७५ वर्षयता प्राप्त सपबmल अनुभवलाई निचोड निकाल्नुका साथै द्विपक्षीय सम्बन्ध र साझा चासोका महत्वपूर्ण अन्तर्राष्ट्रिय तथा क्षेत्रीय विषयहरूबारे गहन रूपमा वैचारिक आदानप्रदान गर्नुभयो । यसका अतिरिक्त चीन रूस दुवै पक्षले संयुक्त वक्तव्य जारी गर्दै विविध सहयोगात्मक दस्तावेजमा पनि हस्ताक्षर गरेका छन् । त्यसले द्विपक्षीय सम्बन्धलाई गहन पार्नका लागि नयाँ प्रेरित शक्ति थपिदिएको छ ।
भविष्यतर्फ उन्मुख गर्दा चीन र रूस यी दुवै असल छिमेकी, राम्रा साथी र साझेदारीले विगतमा झैँ हातमा हात मिलाउँदै आ–आफ्नो देशको विकास र समृद्धि बढाउन र विश्व शान्ति तथा स्थिरताको संरक्षणका लागि अझ बढी सकारात्मक योगदान गर्दै जानेछन् ।
Leave a Reply