जुम्लामा भक्तपुर काण्डको विरोधमा जुलुस र कोणसभा
- भाद्र ९, २०८३
भक्तपुर, १९ असार । बुधबार बिहान १०ः१५ बजे भक्तपुरको देकोचामा बिजुलीको पोलमा आगलागी भएको छ । उक्त आगोलागी सुरक्षाकर्मीहरूले दमकल प्रयोग गरेर नियन्त्रणमा लिएका छन् ।
विद्युत् सट भएर आगलागी भएको सनम सुवालले भन्नुभएको छ । आगलागीबाट बिजुलीको पोलमा बाँधिएका तारहरू जलेका छन् । टेलिफोन, इन्टरनेटका तारहरू जलेका छन् । उक्त आगलागीले आवतजावतमा समस्या भएको थियो । तर, आगलागीबाट कुनै मानवीय तथा भौतिक क्षति भएको छैन ।
Leave a Reply