हर्मुजकेन्द्रित अमेरिकी आक्रमण अझ तीव्र
- श्रावण १, २०८३
पेइचिङ, २९ जुलाई (सीआरआई) । चिनियाँ राष्ट्रिय सेवानिवृत्त सैनिक कार्य सम्मेलन जुलाई २९ का दिन पेइचिङमा सम्पन्न भयो ।
चिनियाँ कम्युनिस्ट पार्टी केन्द्रीय समितिका महासचिव, चीनका राष्ट्राध्यक्ष एवं केन्द्रीय सैन्य आयोगका अध्यक्ष सी चिन फिङले सेवानिवृत्त सैनिक कार्यबारेमा महत्वपूर्ण निर्देशन दिनुभएको छ । उहाँले उत्कृष्ट सैनिक विभाग र व्यक्तिहरूलाई न्यानो बधाई व्यक्त गर्नुका साथै सेवानिवृत्त सैनिक कार्यका कर्मचारीहरूलाई हार्दिक शुभकामना व्यक्त गर्नुभयो ।
सो सम्मेलनमा सी चिन फिङले सेवानिवृत्त सैनिकहरू पार्टी र राष्ट्रको बहुमूल्य सम्पत्ति र चिनियाँ आधुनिकीकरणलाई प्रवद्र्धन गर्ने महत्वपूर्ण शक्ति भएको कुरामा जोड दिनुभयो । सेवानिवृत्त सैनिकहरूसित सम्बन्धित पुनर्वास, सेवा, शिक्षा, अधिकार र हित सुनिश्चित गर्न आवश्यक रहेको कुरा पनि उहाँले औँल्याउनुभयो ।
Leave a Reply