ख्वप कलेज अफ इन्जिनियरिङमा अन्तर–कक्षा खेलकुद प्रतियोगिता सुरु
- असार ५, २०८३
झापा, २५ पुस । झापाको बिर्तामोडमा भइरहेको राष्ट्रिय खेलकुद परिषद् च्याम्पियनसिप २७ औं राष्ट्रिय पुरुष तथा आठौं राष्ट्रिय महिला बक्सि· प्रतियोगितामा भक्तपुर नगरपालिकाका ५४ के.जी. का नीता गोसाई मकवानपुरका सञ्जुमाया तामाङलाई पराजित गरी फाइनलमा प्रवेश गरेकी छिन् ।
नीता त्रिभुवन आर्मी क्लबका विमला श्रेष्ठसँग फाइनलमा भिड्नेछिन् । फाइनल खेल पुस २६ गते हुनेछ ।
Leave a Reply