भर्खरै :

भक्तपुरका नीता र प्रकाश द्वितीय

झापा, २६ पुस । झापा जिल्लाको बिर्तामोड नगरपालिका सञ्चालन भइरहेको राष्ट्रिय खेलकूद परिषद् च्याम्पियनशीप, २७ औं पुरुष तथा ८ औं महिला बक्सि· प्रतियोगितामा भक्तपुर नगरपालिकाका ५४ के.जी. का छात्रा नीता गोसाई द्वितीय हुन सफल भएको छ । त्यस्तै ४८ के.जी. का छात्रा शर्मिला लामा र ६४ के.जी. का पुरुषका प्रकाशकुमार विष्ट द्वितीय र तृतीय हुन सफल भएको भनपाका प्रशिक्षक केदार तुईतुईले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *