“सम्पदाको संरक्षण, संवद्र्धन र पर्यटन प्रवद्र्धनलाई भक्तपुर नगरपालिकाले प्राथमिकतामा राखेको छ”
- असार ३१, २०८३
युरोपेली देश ग्रीसको राजधानी एथेन्समा त्यहाँको कम्युनिष्ट पार्टीसम्बद्ध मजदुर संगठन पामको आयोजनामा सरकारले जारी गरेको सामाजिक लगानी कटौती गर्ने जनविरोधी नीतिको विरोधमा भएको प्रदर्शनमाथि सुरक्षाकर्मीले गरेको दमनका दृश्यहरु । सन् २००८ को आर्थिक संकटको दुष्प्रभाव भोग्दै गरेको ग्रीसमा नवउदार अर्थप्रणालीका कारण सामाजिक क्षेत्रमा सरकारी लगानी एक पछि अर्को गर्दै कटौती गरिरहेको छ । फलतः त्यहाँका न्यून आयका जनता निकै समस्यामा परेका छन् । ग्रीसेली कम्युनिष्ट पार्टीको नेतृत्वमा सामाजिक कटौतीको सरकारी योजनाविरुद्ध लगातार आन्दोलन हुँदै आएको छ ।
तस्वीरः रोयटर्स



Leave a Reply