जलवायु परिवर्तनका कारण विश्वका नदीहरूमा अक्सिजन तीव्र रूपमा घट्दै : अध्ययन
- जेष्ठ ३, २०८३
पेइचिङ, १२ सेप्टेम्बर (सीआरआई) । चिनियाँ कम्युनिस्ट पार्टीका केन्द्रीय समितिका महासचिव तथा चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङले प्रजग कोरिया स्थापना भएको ७६ औँ वार्षिकोत्सवको अवसरमा कोरियाली मजदुर पार्टीका महासचिव तथा राज्य मामिला आयोगका अध्यक्ष किम जोङ उनलाई सेप्टेम्बर ९ मा बधाई सन्देश पठाउनुभएको छ ।
सन्देशमा सी चिनफिङले औँल्याउनुभएको छ, महासचिव कामरेडको नेतृत्वमा रहेको कोरियाली मजदुर पार्टीले प्रजग कोरियाली जनताका लागि कोरियाली शैलीको समाजवादी कार्यको विकासमा नयाँ सफलताहरू निरन्तरताका साथ पाउने विश्वास छ ।
राष्ट्राध्यक्ष सीले चालु वर्ष चीन र उत्तर कोरियाबिच सम्बन्ध स्थापना भएको ७५ औँ वार्षिकोत्सव भएको औँल्याउँदै नयाँ युग नयाँ परिस्थितिमा चीनले रणनीतिक र दीर्घकालीन दृष्टिकोणबाट दुई देशको सम्बन्धलाई हेर्ने र प्रजग कोरियासँग रणनीतिक छलफल गहिरो बनाउन, दुई देशका जनतालाई थप लाभ पु¥याउन र क्षेत्रीय तथा अन्तर्राष्ट्रिय शान्ति र स्थिर विकास तथा समृद्धिका लागि थप भूमिका खेल्न इच्छुक भएकोमा जोड दिनुभएको छ ।
Leave a Reply