नवउदारवाद र बुद्धिजीवीहरू
- असार २९, २०८३
पेइचिङ, १८ अक्टोबर (सीआरआई) । हालै राष्ट्राध्यक्ष सी चिनफिङले आन्हुईको निरीक्षण भ्रमण गर्नुभएको छ । सो क्रममा, राष्ट्राध्यक्ष सी चिनफिङले आन्हुईले चिनियाँ कम्युनिस्ट पार्टीको २० औँ राष्ट्रिय महाधिवेशनको भावना र चिनियाँ कम्युनिस्ट पार्टीको २० औँ केन्द्रीय समितिको तेस्रो पूर्ण अधिवेशनको भावनालाई पूर्णरूपमा कार्यान्वयन गर्ने कुरामा जोड दिनुभएको छ ।
नयाँ विकास अवधारणालाई पूर्णरूपमा कार्यान्वयन गर्नु, बहुराष्ट्रिय विकास रणनीतिका फाइदाहरूलाई पूर्णरूपमा अपनाउनु र वैज्ञानिक तथा प्राविधिक नवीनताको प्रभावशाली स्रोत, उदीयमान उद्योगहरू, सुधार तथा खुलापनको नयाँ उच्चभूमि र आर्थिक विकासको नयाँ हरित क्षेत्रको निर्माण गर्न प्रयास जारी राख्न राष्ट्राध्यक्ष सीले पुष्टि गर्नुभयो । आन्हुईमा चिनियाँ शैलीको आधुनिकीकरणको अध्याय लेख्ने प्रयास गर्न पनि आग्रह गर्नुभयो ।
अक्टोबर १७ देखि १८ सम्म राष्ट्राध्यक्ष सी चिनफिङले क्रमिकरूपमा आन्हुई प्रान्तीय आन्छीङ र हफैलगायत ऐतिहासिक र सांस्कृतिक सडकहरू तथा क्षेत्रहरू एवम् विज्ञान प्रविधि नवप्रवर्तन पार्कहरूमा गहनरूपमा निरिक्षण गर्दै अनुसन्धान गर्नुभएको छ ।
अक्टोबर १८ को बिहान, राष्ट्राध्यक्ष सीले आन्हुई प्रान्तीय पार्टी समिति र प्रान्तीय सरकारको कार्य प्रतिवेदन सुन्नुभई आन्हुईका विभिन्न कामका उपलब्धिहरूलाई मान्यता दिएर अर्को चरणका लागि स्पष्ट आवश्यकताहरू अघि बढाउनुभयो ।
यसबारे विस्तृतरूपमा भन्दै राष्ट्राध्यक्ष सी चिनफिङले यसरी उल्लेख गर्नुभयो, वैज्ञानिक र प्राविधिक नवप्रवर्तन र औद्योगिक रूपान्तरण तथा उन्नयनलाई गति दिन आवश्यक छ । गहन सुधार र उच्चस्तरीय खुलापनलाई बढाउन आवश्यक छ । सहरी–ग्रामीण एकीकृत विकासको नयाँ ढाँचे निर्माणमा ध्यान दिन आवश्यक छ । संस्कृति र पर्यटनको एकीकृत विकासलाई थप प्रवद्र्धन गर्ने, सबैका लागि एक पर्यटनको विकास गर्ने र सांस्कृतिक पर्यटनलाई आधार उद्योगको रूपमा विकास गर्न आवश्यक छ । हामीले पार्टीको नेतृत्वलाई अक्षुण्ण राख्नुपर्छ र पार्टी निर्माणलाई बलियो बनाउनुपर्छ । चौथो चौमासिकमा आर्थिक कार्यमा राम्रो काम गर्ने, पार्टी केन्द्रीय समितिले तय गरेका नीति तथा उपायहरूलाई इमानदारीपूर्वक कार्यान्वयन गर्ने र वर्षभरिको आर्थिक तथा सामाजिक विकासका लक्ष्यहरू हासिल गर्ने प्रयास गर्नु आवश्यक छ ।
Leave a Reply