नवउदारवाद र बुद्धिजीवीहरू
- असार २९, २०८३
प्योङयाङ, ८ कार्तिक (केसीएनए) । कोरियाको मजदुर पार्टीका महासचिव एवं प्रजातान्त्रिक जनवादी गणतन्त्र कोरियाको राज्य मामिलाका अध्यक्ष किम जोङ उनले रणनीतिक क्षेप्यास्त्र आधारहरूको निरीक्षण गर्नुभयो ।
उहाँको साथमा कोमपाको केन्द्रीय समितिका प्रथम उपविभाग निर्देशक किम जोङ सिक र कोमपाको केन्द्रीय समितिका उपविभाग निर्देशक किम यो जोङ पनि हुनुहुन्थ्यो ।
उहाँले क्षेप्यास्त्र आधारहरूमा प्रक्षेपणको कार्य क्षमता र रणनीतिक मिसाइल तथा देशको सुरक्षासँग प्रत्यक्ष रूपमा सम्बन्धित रणनीतिक अवरोधहरूको लागि तयारीको जाँच गर्नुभयो ।
उहाँले मिसाइलका सैनिकहरू सदैव सजग रहँदै देश र जनताको लागि कर्तव्य पूरा गरेकोमा प्रशंसा गर्नुभयो ।
रणनीतिक क्षेप्यास्त्र बल देशको युद्ध निरोधकमा निर्णायक भूमिका खेल्ने मुख्य शक्ति भएको उल्लेख गर्दै उहाँले डब्लुपीकेले समग्र सशस्त्र बललाई प्राविधिक रूपमा आधुनिकीकरणलाई निरन्तरता दिन जोड दिनुभयो ।
अमेरिकी रणनीतिक आणविक अर्थले लोकतान्त्रिक जनवादी गणतन्त्र कोरियाको सुरक्षा वातावरणको लागि खतरा खडा गरेको छ । सम्भावित खतराले तुरुन्तै डीपीआरकेले आफ्नो युद्ध निरोधकतालाई बलियो बनाउनुपर्छ, उहाँले भन्नुभयो ।
उहाँले रणनीतिक मिसाइल आधारलाई थप आधुनिकीकरण गर्न, सुदृढ गर्न र ती सबैले कुनै पनि समयमा र फरक परिस्थितिमा दुश्मनसित रणनीतिक प्रतिवाद गर्नको लागि सबै प्रयासहरू सुनिश्चित गर्नुपर्ने आवश्यकतामा जोड दिनुभयो ।
Leave a Reply