रोबोटले तोड्यो म्याराथनमा मानव कीर्तिमान
- बैशाख ६, २०८३
स्थानीय समयअनुसार बिहीबार बिहान चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङले कजान एक्स्पो अन्तर्राष्ट्रिय प्रदर्शनी केन्द्रमा ‘ब्रिक्स प्लस’ नेताहरूको वार्तालापमा भाग लिनुभयो र ‘एक समुदायसँग एकसाथ मानव जातिको लागि साझा भविष्य निर्माण गर्न ग्लोबल साउथ (विश्वव्यापी दक्षिण) को ठुलो शक्तिको संयोजन’ शीर्षकको महत्वपूर्ण भाषण गर्नुभयो ।
सम्बोधनमा राष्ट्राध्यक्ष सीले शान्ति कायम राख्नुपर्ने र साझा सुरक्षाका लागि प्रयास गर्नुपर्छ, विकासलाई पुनर्जीवित गर्न र साझा समृद्धिको लागि प्रयास गर्नुपर्छ र सबै सभ्यताहरू मिलेर विकासको प्रवद्र्धन गर्न र तिनीहरूबिच मेलमिलापको लागि प्रयास गर्नुपर्ने बताउनुभयो । यी बुँदाहरू ब्रिक्स सहयोग संयन्त्रभित्र चीनका तीनवटा विश्वव्यापी पहलका ठोस मूर्त रूप हुन् । तिनीहरूले उत्पन्न गरेको उत्साहजनक प्रतिक्रियाले स्पष्टरूपमा देखाउँछ कि ‘ग्लोबल साउथ’ देशहरूले गति देखिरहेका छन् र ब्रिक्समार्फत सुन्दर भविष्य निर्माण गर्ने आशा राखेका छन् ।
राष्ट्रपति सीले भन्नुभएझैँ ‘ग्लोबल साउथ’ देशहरू आधुनिकीकरणको दिशामा एकसाथ अघि बढेको विश्व इतिहासमा महत्वपूर्ण र मानव सभ्यतामा अभूतपूर्व हो । ब्रिक्स सहयोग संयन्त्र ‘ग्लोबल साउथ’ देशहरूको सामूहिक उदयको लहरबाट जन्मिएको थियो, जसले ब्रिक्सलाई आजको विश्वव्यापी आर्थिक विकासको सबैभन्दा गतिशील हिस्सा बनाउँछ । स्वाभाविकरूपमा, ब्रिक्सले भविष्यका लागि ‘ग्लोबल साउथ’ देशहरूको साझा दृष्टिकोण र मुख्य मागहरूसँग प्रतिध्वनित र सुदृढ गर्दै ‘ग्लोबल साउथ’ को छाप बोक्छ । अर्थात्, हामीले शान्ति कायम गर्नुपर्छ; युद्ध र अशान्तिको विरोध गर्नुपर्छ; विकासको पछि लाग्नुपर्छ† गरिबी उन्मूलन गर्नुपर्छ; खुला रहनुपर्छ; बहिष्कारको विरोध गर्नुपर्छ; सहकार्यमा लाग्नुपर्छ; भिडन्तको विरोध गर्नुपर्छ; एकता सुदृढ गर्नुपर्छ; विभाजनको विरोध गर्नुपर्छ, समानतालाई कायम राख्नुपर्छ र दादागिरीको विरोध गर्नुपर्छ ।
१६ औँ ब्रिक्स शिखर सम्मेलनमा जारी गरिएको कजान घोषणापत्रमा ब्रिक्स राष्ट्रहरूले कूटनीति, मध्यस्थता र समावेशी वार्ताको माध्यमबाट विवादको शान्तिपूर्ण समाधानका साथै बहुपक्षीय व्यापार प्रणालीलाई समर्थन गर्ने प्रतिबद्धता दोहो¥याएका छन् । तिनीहरू गैरकानुनी एकपक्षीय जबरजस्ती उपायहरूको विघटनकारी प्रभावको बारेमा गहिरो रूपमा चिन्तित छन् र ब्रेटन वुड्स संस्थाहरूको सुधारको लागि आह्वान गरेको छ, जसमा नेतृत्व पदहरूमा उदीयमान बजार र विकासशील देशहरूको प्रतिनिधित्व छैन । ब्रिक्स नेताहरूले हासिल गरेका सहमतिहरूको यी शृङ्खलाहरू व्यावहारिक र लक्षित छन् र ब्रिक्स सहयोग संयन्त्र विश्वको शान्ति, विकास, सुरक्षा र सुशासनमा विश्वको कमीलाई प्रभावकारीरूपमा सम्बोधन गर्दै विश्व शासन प्रणालीमा सकारात्मक रूपान्तरणलाई प्रवद्र्धन गर्न प्रमुख शक्ति बनेको छ ।
अक्टोबर २३ मा राष्ट्रपति सीले ‘ग्रेटर ब्रिक्स सहयोग’ को उच्च गुणस्तरीय विकास कसरी प्रवद्र्धन गर्ने भन्नेबारेमा कुरा गर्दा उहाँले ‘शान्तिप्रति प्रतिबद्ध ब्रिक्स’, ‘नवीनताप्रति प्रतिबद्ध ब्रिक्स’ र ‘हरित विकासका लागि प्रतिबद्ध ब्रिक्स’ निर्माणको प्रस्ताव गर्नुभयो । ‘न्यायका लागि प्रतिबद्ध ब्रिक्स’ र ‘जनता–जनताको नजिकको आदानप्रदानका लागि प्रतिबद्ध ब्रिक्स’ जसले ब्रिक्स देशहरूको प्रयासहरूको साझा दिशा प्रतिनिधित्व गर्दछ ।
वास्तवमा आजसम्म ब्रिक्स संयन्त्रको विकास सही दिशामा व्यावहारिक र स्थिर कामको परिणाम हो । यी ‘पाँच प्रतिबद्धताहरू’ र ‘ग्रेटर ब्रिक्स सहयोग’ को स्थिर र दिगो विकासलाई प्रवद्र्धन गर्ने दिशानिर्देश हुन् र ब्रिक्सका पाँच स्तम्भको रूपमा सेवा गर्छन्, मानव जातिको साझा भविष्यको साथ समुदायलाई समर्थन गर्दै र राम्रो भविष्यको प्रतिनिधित्व गर्दछ जसमा साझा सबै मानवताका लागि शान्ति, विकास, निष्पक्षता, न्याय, लोकतन्त्र र स्वतन्त्रताका मूल्यहरू साकार हुन्छन् ।
साझा मूल्यमान्यता र सक्रिय सहयोग मोडेलको साझा प्रतिबद्धताका साथ, ‘ग्रेटर ब्रिक्स सहयोग’ अझ फराकिलो बन्न तयार छ । ब्रिक्स सहयोग संयन्त्रको सुरुवात भएदेखि, सदस्य देशहरू र तिनीहरूका जनतालाई वास्तविकरूपमा लाभान्वित गर्दै महत्वपूर्ण पहलहरूको श्रृङ्खला प्रस्तुत र कार्यान्वयन गरिएको छ । यी प्रयासहरूले विश्वव्यापी स्थायित्व र सुरक्षा प्रवद्र्धन गर्न, विश्वव्यापी उत्पादन र आपूर्ति शृङ्खलाहरूमा अन्तरसम्बन्धलाई सहज बनाउन र डि–ग्लोबलाइजेसनका जोखिमहरूलाई सम्बोधन गर्न महत्वपूर्ण भूमिका खेलेको छ । अनगिन्ती अभ्यासहरूले ‘ग्रेटर ब्रिक्स सहयोग’ इतिहासको दाहिने पक्षमा उभिएको छ र मानवजातिको साझा भविष्यको साथ समुदाय निर्माण गर्न योगदान पु¥याउँछ भनी प्रस्ट देखाउँछ ।
किन ब्रिक्स सहयोगमा यस्तो बलियो एकता छ ? केही पश्चिमी राजनीतिक सम्भ्रान्तहरूलाई यसका जटिलताहरू बुझ्न गा¥हो लाग्न सक्छ तर जबसम्म तिनीहरू ब्रिक्स सहयोगमा संलग्न हुन्छन्, यो मुद्दा बुझ्न धेरै सरल हुनेछ । ब्रिक्स सहयोगको एक विशिष्ट विशेषता भनेको यसको सहजता हो । प्रत्येक देशले आफ्नो मूल हितहरूमा खतराको चिन्ता नगरी, आफ्ना उचित माग र चासोहरू सबैभन्दा उपयुक्त तरिकामा पूरा गर्न सकिन्छ भनी सुनिश्चित गर्दै सहभागी हुन सबैभन्दा सहज महसुस गर्ने तरिका छनौट गर्दछ ।
यसबाहेक, त्यहाँ कुनै अनिवार्य प्रावधानहरू छैनन्; ठुला र साना दुवै देशले समान स्तरको सम्मान पाउँछन् । यो मौलिकरूपमा पश्चिमी देशहरूको नेतृत्वमा विगतका सैन्य र राजनीतिक गठबन्धनहरूको एकपक्षीयता र प्रभुत्ववादको विशेषताबाट भिन्न छ ।
भूराजनीतिक द्वन्द्वको वर्तमान वृद्धिले विनाश र अनिश्चितता बढाएको छ । ब्रिक्स राष्ट्रहरूलगायत ‘ग्लोबल साउथ’ मा रहेका देशहरूले जनताको जीविकोपार्जनमा सुधार र आधुनिकीकरणलाई अत्यावश्यक कार्यका रूपमा बढ्दो रूपमा प्राथमिकता दिइरहेका छन् । यसकारण, चीनले प्रस्ताव गरेको विश्वव्यापी विकास पहल, विश्वव्यापी सुरक्षा पहल र विश्वव्यापी सभ्यता पहललाई अन्तर्राष्ट्रिय समुदायबाट बढ्दो उत्साहजनक प्रतिक्रिया प्राप्त भएको छ ।
यस अर्थमा ब्रिक्सको सफलता यी तीन विश्वव्यापी पहलहरूको सफलता पनि हो । तिनीहरूले ‘ग्लोबल साउथ’ देशहरूको लागि ठुलो विकासको गति मात्र प्रदान गर्दैनन् बरु हाम्रो समयको विकास र प्रगतिको लागि एक ज्वलन्त उदाहरणको रूपमा पनि काम गर्दछ ।
अनुवाद : प्रकाश
Leave a Reply