नाजुक युद्धविरामबिच अनिश्चित शान्ति प्रयास
- बैशाख ४, २०८३
प्योङयाङ, अक्टोबर २५ । विश्वव्यापी आलोचनामा परेको जी–सेभेनको इतिहासमा पहिलोपटक हालै इटालीको नापोलीमा रक्षामन्त्रीहरूको बैठक सम्पन्न भएको छ ।
अमेरिकाको हेरफेरअन्तर्गत जी–सेभेनका रक्षा मन्त्रीहरू र युरोपेली सङ्घ र नाटोका प्रतिनिधिहरू पनि उपस्थित भएका भर्खरैको कन्फ्याब (छलफल सम्मेलन) मा, उनीहरूले अन्तर–शिविर भिडन्तलाई उक्साउने “संयुक्त बयान” सार्वजनिक गरे, जसलाई लापरबाहीपूर्ण टिप्पणीका रूपमा लिन सकिन्छ । जस्तै प्रजग, कोरिया रुस र चीनजस्ता स्वतन्त्र र सार्वभौम राष्ट्रहरूले अन्तर्राष्ट्रिय सुरक्षालाई गम्भीर खतरामा पारेको छ ।
१९७० को दशकमा पश्चिमको आर्थिक निर्माणलाई सहजीकरण गर्न केही देशहरूको हितका लागि समूहको रूपमा गठन भएको जी–सेभेनले आफ्नो “मिशन र कर्तव्य” को लागि अयोग्य रहेको पहिलो प्रकारको रक्षामन्त्रीहरूको बैठक गर्यो ।
अन्तर्राष्ट्रिय समुदायको प्रतिनिधित्व गर्ने र आफ्नो संरचनाको हिसाबले सार्वभौम राज्यहरूको निरीक्षण वा नियन्त्रण गर्ने अधिकार नभएको ‘मनी कमाउने समूह’ ले विश्वव्यापी सुरक्षासँग बेवास्ता गरेको छ । यसले जी–सेभेन निश्चित रूपमा ‘क्लब अफ वार’ अर्थात् युद्धको क्लबमा परिणत भएको देखाउँछ, ‘अर्थव्यवस्थाको क्लब’ रहेन ।
यो दोहोरो मापदण्डको ज्वलन्त अभिव्यक्ति हो, अन्तर्राष्ट्रिय शान्तिको लागि एक बेकार चुनौती र विश्वमा नयाँ शीतयुद्धको खुला घोषणा हो । तिनीहरूले “असङ्गतताले ल्याएको भिडन्त” को बारेमा कुरा गर्दै आफ्नो रक्षा उद्योगको विस्तार र सार्वभौम राज्यहरूको वैध अधिकार ‘धम्की’ को प्रयोगलाई जायज ठहराउँछन् ।
आज जी–सेभेन अमेरिकी प्रभुत्व सुनिश्चित गर्न प्राथमिक राजनीतिक सेवक बनेको छ ।
कोरियाली प्रायःद्वीपमा ‘अन्तर्राष्ट्रिय सुरक्षा र समृद्धि’ को देखावटी साइनबोर्डअन्तर्गत आक्रामक युद्धलाई थप पालनपोषण र विस्तार गर्न जी–सेभेनको धुर्त चालहरू झन् झन् धेरै उदाङ्गो हुँदै गइरहेका छन् ।
कोरियाली प्रायःद्वीप मुद्दामा जी–सेभेनको हस्तक्षेपको अर्थ वास्तवमा विश्वव्यापी युद्ध गठबन्धन नाटोको सैन्य विस्तार हो ।
नाटोले २०२२ देखि कठपुतली दक्षिण कोरियालाई आफ्नो शिखर सम्मेलनमा आमन्त्रित गरेको छ र यसको महासचिव हालै कठपुतली यून सुक येओलसँग प्रजग कोरियाविरुद्धको तीव्र ‘सहयोग प्रणाली’ बारे छलफल गर्नको लागि बन्द गरिएको थियो ।
यसैबिच, पश्चिमी देशहरू, नाटो सदस्य राष्ट्रहरू र जी–सेभेनका सदस्य राष्ट्रहरूले अमेरिकी नेतृत्वको ‘युएन कमाण्ड’ को मेरुदण्डको रूपमा काम गर्दछ र प्रजग कोरियाविरुद्ध आक्रामकताको लागि युद्ध अभ्यासमा प्रत्यक्ष रूपमा संलग्न छन् ।
‘सुरक्षाका दृष्टिले एसिया र युरोप अविभाज्य छन्’ भनी दाबी गर्दै युरोपमा युद्धको ज्वाला एसियामा फैलाउन पश्चिमी देशहरू कडा मेहनत गरिरहेका छन् । यो गम्भीर वास्तविकताले गम्भीरताका साथ सिकाउँछ कि जी–सेभेन द्रुतरूपमा विश्वव्यापी ‘युद्ध ठेकेदार समूह’ मा विकसित भएको छ ।
अमेरिकाले अब जी–सेभेनलगायत आफ्ना सबै सेवकहरूलाई भेला गरेर प्रभुत्वको लागि आफ्नो रणनीतिको सेवा गर्ने युद्धको ध्रुव स्थापना गर्ने योजना बनाएको छ, जसमा गत शताब्दीमा मानवजातिलाई ठूलो क्षति पु¥याउने युद्ध अपराधी राज्यहरूको बहुमत छ र सबैभन्दा खराब– सैन्य भिडन्त खोज्ने समूह नाटोको सेवामा लगाइएको छ ।
जी–सेभेनले लाजसरम छोडेर दिनै उज्यालोमा अरूलाई लुट्ने कार्य गर्दैछ र आत्म–रक्षा क्षमताहरू बढाउने कसैको उपायहरूको निन्दा गर्न बढ्दो आवाज उठाउँदैछ । अरूमाथि आरोप लगाउनुभन्दा पहिले अन्तर्राष्ट्रिय समुदायको नजरमा झल्किएको आफ्नो घृणित छविलाई हेर्नु राम्रो हुनेछ ।
संरा अमेरिकाको छायाभन्दा बढी नरहेको जी–सेभेनले बिनाकारण प्रजग कोरियाको आणविक शक्तिको नीतिको निन्दा गर्दछ, त्यति नै स्पष्ट रूपमा यसले युद्धको व्यापारी, शान्तिको उत्पीडक, युद्धपिपासु र द्वन्द्वको पागलको रूपमा रहेको आफ्नो आपराधिक रङ्गलाई छोपेर विश्वका जनतालाई धोका दिइरहेको छ ।
स्पष्ट रूपमा फेरि भन्नुपर्दा, प्रजग कोरियालाई यसको अभेद्य अधिकारबाट वञ्चित गर्न खोज्नेहरूले यसको लागि ठूलो मूल्य चुकाउनुपर्नेछ ।
Leave a Reply