भर्खरै :

के यो सत्य हो ?

संरा अमेरिकाको राष्ट्रपति चुनावमा रिपब्लिकन पार्टीका उम्मेदवार ट्रम्पको जीत भएपछि कतिपयले प्रश्न उठाए – के संसारको महाशक्ति दाबी गरिएको देशमा अपराधीलाई जिताउनु प्रजातन्त्र हो ? ट्रम्पविरूद्ध ३४ वटा फौजदारी मुद्दा परेकोमा ३२ वटामा उनको हार भएको सार्वजनिक भयो । अमेरिकी स्पेस एक्स, टेस्ला, ट्वीटर (एक्स) का मालिक एलन मस्कले ट्रम्पको चुनावमा ११ करोड ९० लाख डलर सहयोग गरेको सार्वजनिक भयो । ट्रम्पको राष्ट्रपतिको जीत घोषणालगत्तै मस्कको उद्योग–व्यापारको शेयर बजारको मूल्य १५ गुणा बढेको समाचार छ । ट्रम्पले डेमोक्रेटिक पार्टीका कमला ह्यारिसका कार्यकर्ताहरूसमेतलाई पैसा खुवाएर तानेका थिए ।
ह्यारिस र ट्रम्पले जितेका राज्यहरूको केही सूचक सार्वजनिक भएका छन् । जुन यस प्रकार छन् –


उक्त तथ्याड्ढअनुसार ट्रम्प जितेका राज्यहरूको सूचाड्ढ कमजोर, अशिक्षित, अराजक भएकै हो र ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *