जेनेभामा अमेरिका–इरान वार्ता सुरु, हर्मुजमा पुनः तनाव
- असार ७, २०८३
भक्तपुर, ११ मङ्सिर । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिसँग नेपालगञ्ज उपमहानगरपालिकाका न्यायिक समितिका पदाधिकारीहरूले भनपा सभाकक्षमा भेट गर्नुभयो ।
भेटमा समितिका पदाधिकारीहरूले भनपाद्वारा न्यायिक क्षेत्रमा गरिरहेको कार्यबारे जानकारी लिनुका साथै इजलास कक्षको अवलोकन गर्नुभयो । भेटमा भनपा वडा नं ६ का वडाध्यक्ष हरिराम सुवाल, नेपालगञ्ज उपमहानगरपालिका वडा नं. २० का वडाध्यक्ष कौशलकुमार धोवी, कारूपारु सदस्य मुजम्मीद हुसैन हल्वाई, न्यायिक समिति सदस्य रुमीता श्रेष्ठ र कानुन अधिकृत माया शर्मालगायतको उपस्थिति थियो ।
Leave a Reply