जेनेभामा अमेरिका–इरान वार्ता सुरु, हर्मुजमा पुनः तनाव
- असार ७, २०८३
भक्तपुर, १३ मङ्सिर । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले थाइल्याण्डको चियाङ–माइमा हुने इलाइट पुरुष तथा महिला बक्सिङ च्याम्पियनसिपमा भाग लिन जाने भक्तपुर नगरपालिकाका बक्सिङ खेलाडी अस्मिता दुवाललाई देशको प्रतिष्ठाको लागि खेल्न सफलताको शुभकामना दिँदै बिदाइ गर्नुभयो ।
पुरुष ४८ केजीमा लालप्रसाद उप्रेती र ५१ केजीमा लक्ष्मण राईले प्रतिस्पर्धा गर्नुहुनेछ भने महिला ४८ केजीमा आरती बम्जन तथा ५१ केजीमा अस्मिता दुवालले खेल्नुहुनेछ ।
Leave a Reply