सन्दर्भ : क्रिस हानी जन्म दिवस (जून २८) – अफ्रिकी स्वतन्त्रता आन्दोलनका योद्धा तथा कम्युनिस्ट नेता क्रिस हानी – ४
- असार १५, २०८३
तिमी चतुर नेता हो कि ?
भारतीय पुँजीका दलाल ?
के दोहो¥याई तेहे¥याई
प्रधानमन्त्री हुनु
करोड हाराहारी नेपालीलाई
वैदेशिक रोजगारीमा पठाउनु
सरकारी उद्योगहरु बेच्नु
सरकारी राजस्व नउठाई
पार्टीको लागि जग्गा लिनु
तिम्रो चतु¥याइँ हो र ?
सिद्धान्तहीन गठबन्धनमा
प्रधानमन्त्री हुनु
एमसीसी के हो नबुझ्ने
फोन धम्कीमा झुक्ने
सार्वभौमिकतालाई
हतियारसामु झुकाउने
बर्नस्टिनको बाटो लाग्ने
तिम्रो आत्मसमर्पण हो
चतु¥याइँ होइन
२०८१ पुस ५
Leave a Reply