भर्खरै :

लोकतान्त्रिक गणतन्त्रमा न्यायपालिका यस्तो हुने हो ?

इकान्तिपुर र अनलाइन खबरमा आएको समाचारअनुसार सर्वोच्च अदालतका प्रधानन्यायाधीशले वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारीलाई डा. गोविन्द के.सी.को पक्षमा वकालत गरेको रीस ईबीले ज्यान मार्ने धम्की आएकोले सुरक्षा माग गर्र्दै काठमाडांै प्रमुख जिल्ला अधिकारीसमक्ष जिल्ला प्रशासन कार्यालयमा दिएको निवेदन छायाँ प्रतिसहित समाचार देख्दा अचम्म लाग्यो । यतिसम्मको लिखित दस्तावेज आउने गरी घटेको घटनाले न्यायपालिकाप्रतिको जनविश्वासमा धक्का लाग्ने र विश्वव्यापी शक्ति सन्तुलनको सिद्धान्त नै धरापमा पर्नेदेखि मनमा चिसो पस्यो । मनमा प्रश्न पनि उठ्यो कि लोकतान्त्रिक गणतन्त्रका प्रधानन्यायाधीश यस्तो हुने हो र ? यसप्रति प्रधानन्यायाधीश र सर्वोच्च अदालतले तत्काल न्यायोचित समाधान गराउन सरकार र सम्बन्धित पक्षले समयमै होस् पु¥याआंै ।  इकान्तिपुर र अनलाइन खबरमा आएको समाचारअनुसार सर्वोच्च अदालतका प्रधानन्यायाधीशले वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारीलाई डा. गोविन्द के.सी.को पक्षमा वकालत गरेको रीस ईबीले ज्यान मार्ने धम्की आएकोले सुरक्षा माग गर्र्दै काठमाडांै प्रमुख जिल्ला अधिकारीसमक्ष जिल्ला प्रशासन कार्यालयमा दिएको निवेदन छायाँ प्रतिसहित समाचार देख्दा अचम्म लाग्यो । यतिसम्मको लिखित दस्तावेज आउने गरी घटेको घटनाले न्यायपालिकाप्रतिको जनविश्वासमा धक्का लाग्ने र विश्वव्यापी शक्ति सन्तुलनको सिद्धान्त नै धरापमा पर्नेदेखि मनमा चिसो पस्यो । मनमा प्रश्न पनि उठ्यो कि लोकतान्त्रिक गणतन्त्रका प्रधानन्यायाधीश यस्तो हुने हो र ? यसप्रति प्रधानन्यायाधीश र सर्वोच्च अदालतले तत्काल न्यायोचित समाधान गराउन सरकार र सम्बन्धित पक्षले समयमै होस् पु¥याआंै ।
भक्तपुरे रामभाई, तचपाल भक्तपुर

Leave a Reply

Your email address will not be published. Required fields are marked *